२१ कार्तिक २०८२, शुक्रबार
विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र मावि प्रथम
काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयले भौतिक, रासायनिक र जीव विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगात्मक नमूना प्रदर्शनी प्रस्तुत गर्दै शीर्षस्थान हात...