तीन विकास बैंकसहित पाँच वित्तीय कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारवाही
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्सलाई कारबाही गरेको...