शिक्षण संस्थाबारे वास्तु टिप्स
शताब्दियौं पहिले गुरुकुलमा ऋषिमुनिहरूले वास्तुशास्त्रको प्रयोग गरेका कुरा वैदिक र पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । गुरुकुलमा वास्तुशास्त्रको प्रयोग गरिनुको कारण थियो– शिष्य (विद्यार्थी)हरूलाई अनुकूल वातावरण सिर्जना गर्नु । कक्षाकोठा...