गृह मन्त्रालयद्वारा आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन
काठमाडौँ, । गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि ३ सदस्यीय वार्ता समिति गठन गरिएको...