वाइडबडी खरिद प्रकरणमा तीन दर्जन पदाधिकारी दोषी ठहर
काठमाडौं । वाइडबडी खरिद प्रकरणमा तीन दर्जन पदाधिकारी दोषी ठहरिएका छन् । संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाजमा अनियमितता भएको भन्दै...