‘नेपालमा नै केही हुन्छ र गर्न सकिन्छ भन्ने भावना जगाउनु जरुरी छ’
काठमाडौँ । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र)ले विषयगत विज्ञसँग सुझाव मागेको छ । सो पार्टीको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक...