जलवायु परिवर्तनसम्बन्धी योजना लैंगिक र समावेशीकरणका सिद्धान्तमा आधारित हुनुपर्छ : मन्त्री ठकुरी
सुदूरपश्चिम । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण परेका असरबाट सबैभन्दा बढी प्रभावित महिला, युवा र बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिनुपर्नेमा जोड दिएका छन् । ग्रामीण महिला...