जुवा खेल्दा खेल्दै दुई वडाध्यक्ष पक्राउ
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधवार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली(३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको...