कुलमान गएपछि लोडसेडिङ बढेको डाटा देखाउन हितेन्द्र शाक्यको चुनौती
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङ हटेपछि लोडसेडिङ बढेको आरोप अस्वीकार गरेका छन् । यस्तो आरोप लगाउनेलाई उनले स्मार्ट मिटर चेक गरेर निष्कर्ष निकाल्न सुझाव...