बाल उद्घोषण तथा क्षमता विकास पुस्तक सार्वजनिक
काठमाडौँ । प्रशिक्षक तथा लेखक शंकरकुमार प्रधानद्वारा लिखित ‘बाल उद्घोषण तथा क्षमता विकास’ पुस्तकको आज विमोचन गरिएको छ । संस्कार पब्लिकेसनबाट प्रकाशित उक्त पुस्तक वरिष्ठ बाल साहित्यकार डा. छायादत्त न्यौपाने,...