नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लुबीच भेटवार्ता
काठमाडौँ । ल्हासा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेईबीच आज महावाणिज्यदूतावास कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल-चीनबीच ऐतिहासिक रूपमा रहँदै...