सभामुख अर्याल र राष्ट्रसंघीय संयोजक याहियाबिच भेटवार्ता, जलवायु न्याय र युवा सहभागितामा जोड
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाबिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको उक्त भेटमा नेपाल र...