लाङटाङ खोलामा जलविद्युत परीक्षण हुने
काठमाडौँ । गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु हुने भएको छ। आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि...