पुनर्वास नगरपालिकाका कर्मचारी लागुऔषधसहित पक्राउ
काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागुऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास नगरपालिका- १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित...