लक्ष्मीबहादुर निरालाविरुद्ध उजुरी परेन, न्यायपरिषद् सदस्य हुने बाटो खुल्यो
काठमाडौं । न्यायपरिषद सदस्यमा सिफारिस लक्ष्मीबहादुर ‘निराला’ खड्का विरुद्ध उजुरी नपरेको संसद सचिवालयले जनाएको छ । उजुरी नपरेकाले आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा निरालाले आफ्ना भावी योजना प्रस्तुत गर्दैछन् ।...