पर्यटन मन्त्रालय अन्तर्गतका निकायमा रोस्टर सूची खुला, जेठ ६ गतेसम्म आवेदन दिन सकिने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफूअन्तर्गतका निकायहरूमा रिक्त पदमा पदपूर्ति, नियुक्ति तथा मनोनयनका लागि रोस्टर सूची तयार गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै...