रेसुंगामा भोलि सार्वजनिक बिदा
काठमाडौँ। गुल्मीको रेसुंगा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट सांस्कृतिक रोपाइँ जात्राको अवसर पारेर ११ भदौमा नगरले सार्वजनिक बिदा दिएको हो ।नगरपालिकाले...