चीन र रुस सुरक्षा तथा कानून कार्यान्वयनका विषयमा बैठक गर्दै
काठमाडौँ । रुसी महासङ्घको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले चीन-रुस रणनीतिक सुरक्षा परामर्शको १७औँ चरणको बैठकमा भाग लिन चीनको भ्रमणमा जाँदै छन् । उनले सो अवसरमा चीन-रुस कानून प्रवर्तन तथा...