रुकुममा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा...