गृहले प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्दै
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यको बुँदा...