नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दर १५ प्रतिशत वृद्धि
काठमाडौँ । । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि गरेको छ । आज(सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको...