राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग
काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ । राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४...