चालु वर्ष मुलुकको प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने प्रक्षेपण
काठमाडौँ । चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति आय...