२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा

अ+ अ-

काठमाडौँ । नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा कुल चार लाख ९८ हजार ५८ वटा व्यावसायिक प्रतिष्ठानमध्ये २५ दशमलव आठ प्रतिशत महिलाको नाममा रहेको पाइएको हो ।

महिलाको नाममा सबैभन्दा धरै व्यावसायिक प्रतिष्ठान गण्डकी प्रदेशमा रहेको देखिएको छ । गण्डकी प्रदेशमा सञ्चालनमा रहेका ५० हजार पाँच सय ७५ वटा व्यावसायिक प्रतिष्ठानमध्ये ३५ प्रतिशत प्रतिष्ठान प्रतिशत महिलाको नाममा रहेका छन् । सबैभन्दा कम मधेस प्रदेशमा महिलाको नाममा जम्मा १० दशमलव आठ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको अध्ययनमा देखिएको छ ।

यसैबीच नेपालका व्यापारिक प्रतिष्ठानमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार छ सय ४५ जना जनशक्ति रहेकोमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत छन् । सबैभन्दा धेरै कर्णाली प्रदेशमा व्यावसायिक प्रतिष्ठानमा झन्डै ४६ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । सबैभन्दा कम मधेस प्रदेशमा व्यावसायिक प्रतिष्ठानमा महिला जनशक्ति जम्मा २३ प्रतिशत रहेको देखिएको छ ।