राष्ट्रिय किताबखानाको पीआईएस प्रणाली पूर्ण सञ्चालनमा: महानिर्देशकको प्रतिबद्धता पूरा
राष्ट्रिय किताबखानाको पीआईएस प्रणाली लाइभ, १३ महिनापछि भाइरसको संकटबाट मुक्ति। महानिर्देशक पोखरेलको ४५ दिने प्रतिबद्धता पूरा, डिजिटाइजेसन र फेसलेस सेवामार्फत कर्मचारी र परिवारलाई छिटोछरितो सुविधा । काठमाडौँ । राष्ट्रिय किताबखाना(निजामती)ले...