राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत पुगेका छन् । सोमबार बिहान हिथ्रो विमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ युके अध्यक्ष तुङ्ग भद्र भुसाल, दूतावासका...