शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीको जवाफ माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षकहरू काँग्रेस, एमाले र माओवादीको मात्रै नभएको बताएका छन् ।...