उपराष्ट्रपति यादवको हर्नियाको शल्यक्रिया सफल
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हर्नियाको शल्यक्रिया सफल भएको छ । यादव शल्यक्रियाका लागि मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । बुधबार बिहान वरिष्ठ कलेजो रोग...