‘अधिकार खोसिए मधेशले विद्रोह गर्छ, अलग देश बन्न सक्छ’
काठमाडौँ । नेपाली काँग्रेसका मधेश प्रदेश सभा सदस्य रामसरोज यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रहार भयो भने विद्रोह गर्ने चेतावनी दिएका छन् । प्रदेश सभा बैठकमा बोल्दै सांसद यादवले व्यवस्थाविरुद्ध आन्दोलनलाई...