सरकार सबै राजमार्गमा सञ्चारको सञ्जाल पुर्याउन केन्द्रित छ : सञ्चार सचिव सुवेदी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले सबै राजमार्गमा टेलिफोनको ‘नेटवर्क कभरेज’ गर्ने गरी काम गरिरहेको बताएका छन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका...