मदिरा सेवन गरेको भेटिएपछि विमानस्थलबाट फर्काइए राजेश पायल
काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान...