गायक राजेशपायल राईसहित ३ जना पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गायक राजेशपायल राईसहित ३ जना पक्राउ


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।

राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस