राजेन्द्र लिङ्देनले भेटे प्रहरी हिरासतमा रहेका मिश्रलाई
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् । भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई...