समस्या समाधान गर्न ऐन संशोधनको तयारीमा छौँ: मुख्यमन्त्री पाण्डे
काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनले पशु चिकित्सक पदका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री, कृषि तथा पशुपक्षी विकासमन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्री र प्रदेश लोकसेवा आयोग हेटौँडालाई ध्यानाकर्षण...