सचिव खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन
काठमाडौँ । सरकारले नवनियुक्त सचिव राजेन्द्रप्रसाद खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरेको छ । तत्कालीन कार्यकारी सचिवको केही दिन अघि मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(विज्ञान)मा सरुवा भएसँगै ट्रष्टको कार्यालयमा...