कर छली विरुद्ध राजस्व अनुसन्धान कार्यालय पथलैया आक्रामक : मुद्दा दर्ता ५०० र माग दाबी ३६९८ प्रतिशतले वृद्धि
काठमाडौँ । मुलुकमा राजस्व सङ्कलनको चुनौतीबीच राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले कर छली विरुद्ध आक्रामक र प्रभावकारी कदम चालेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को पहिलो नौ...