न्यायाधीशहरुलाई पनि अख्तियारले छानबिन गर्ने व्यवस्था गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजन केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब न्यायाधीशहरूमाथि पनि छानबिन गर्न सक्ने बनाउन माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको...