चन्द्रनगरमा आर्थिक अनियमितता र विवाद : अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच आरोप-प्रत्यारोप
काठमाडौँ । चन्द्रनगर गाउँपालिकामा २०८१ भदौ २३ मा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले तीन महिनामै गाउँपालिकामा आर्थिक अनियमितता र मनोमानी गरेको आरोप खेपिरहेका छन् । प्रमुख प्रशासकीय...