मकैको खोया प्रहारबारे रास्वपाले भन्यो-रविको चरित्रहत्या र पार्टीको छविलाई धमिल्याउन खोजियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो पोखराको अमरसिंह चोकमा आयोजित सभामा मन्तव्य दिँदै गर्दा सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रूपमा प्रचार गरेकोको भन्दै...