गृहमन्त्री लामिछानेले जथाभावी सरुवा आतंक फैलाएको भन्दै काँग्रेसको आपत्ति
काठमाडौँ । प्रमुख प्रतिपक्षी काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका...