सूर्यविनायक रत्नपार्क द्रुत बस सञ्चालनमा ल्याउने सरकारको तयारी
काठमाडौँ । सरकारले सूर्यविनायक रत्नपार्क द्रुत बस सञ्चालनमा ल्याउने तयारी गरेको छ। आगामी असोज १ गतेदेखि पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा द्रुत बस सञ्चालन गर्न लागिएको हो। पाइलट प्रोजेक्ट सफल...