रेशम चौधरीले भने-‘रञ्जिताले विधान विपरीत कार्यवाहक तोकेको विषय मलाई मन परेको छैन’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधान विपरीत रहेको बताएका छन्। बुधबार काठमाडौँमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले...