अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हिरासतमुक्त
काठमाडौँ । प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई हिरासतमुक्त गरेको छ । बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकिलको कार्यालयले बताएपछि उनलाई छाडिएको...