कृषि र पर्यटनलाई जोडेर आवधिक योजना निर्माण
बलेवा (बागलुङ) । नगरपालिकाभित्र कम्तीमा १० वटा गौरवका आयोजना सञ्चालन गरेर आन्तरिक आय बढाउने र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्यसहित बागलुङ नगरपालिकाले आवधिक योजना बनाएको छ । पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम...