नक्कली धनीपूर्जा प्रकरणमा कुमारी बैङ्कमाथि राष्ट्र बैङ्कद्वारा पनि छानबिन सुरु
काठमाडौँ । गायक योगेश्वर अमात्यको बाराको जग्गाको नक्कली धनी पुर्जा बनाएर कर्जा प्रवाह गरिएको प्रकरणमा नेपाल राष्ट्र बैङ्कले छानबिन थालेको छ । राष्ट्र बैङ्कले कुमारी बैङ्कमा ‘अनसाइट इन्स्पेक्सन’ टिम बनाएर...