युवा पुस्तालाई आशा जगाउने कार्यक्रम ल्याउन सत्तापक्षीय दलको सुझाव
काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलको बुधबारको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ ।...