रियल मड्रिडलाई ४-० गोलले हराउँदै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ । रियल मड्रिडलाई ४-० गोलले पराजित गर्दै इङलिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको छ । बुधबार राती सिटीको घरेलु मैदान इथियाडमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा...