म्यादी बनेर निर्वाचन सुरक्षार्थ खटिएकी संगीता सागमा स्वर्ण बिजेता
महेन्द्रनगर । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छन् ।...