आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै
काठमाडौँ । बुधवार मात्रै जेलमुक्त भएका काँग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। आलमलाई मस्तिष्क घात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ। उनको अहिले आइसीयूमा राखेर...