एमाले सांसद बानियाँको जिकिर : नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेका छन् !
काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेको जिकिर गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा...